राजनीति
असिम शाहले दिए सांसद पदबाट राजीनामा
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले राजीनामाको घोषणा गरेका छन् । उनले आजकै मितिदेखि लागू हुने गरी संसद पदबाट राजीनामा बुझाएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘संसदमा चुप लाग्नु वा गलत नीतिहरुलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविश्यसँग ठूलो विश्वासद्दघात हुनेछ भन्ने दृढ विश्वासका साथ मैले यो निर्णय गरेको हुँ’ उनले लेखेका छन् ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
आइतबार, कात्तिक १६, २०८२
माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
आइतबार, कात्तिक १६, २०८२
एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
शनिबार, कात्तिक १५, २०८२
पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
शनिबार, कात्तिक १५, २०८२
प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
बिहीबार, कात्तिक १३, २०८२
महाकालीको किनारमा विपिन अन्तिम बिदाइ
मंगलबार, कात्तिक ४, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)



