राजनीति
असिम शाहले दिए सांसद पदबाट राजीनामा
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले राजीनामाको घोषणा गरेका छन् । उनले आजकै मितिदेखि लागू हुने गरी संसद पदबाट राजीनामा बुझाएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘संसदमा चुप लाग्नु वा गलत नीतिहरुलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविश्यसँग ठूलो विश्वासद्दघात हुनेछ भन्ने दृढ विश्वासका साथ मैले यो निर्णय गरेको हुँ’ उनले लेखेका छन् ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
किन हटाइए आईजीपी कार्कीलाई, दाउपेच कि बाध्यता ?
बिहीबार, कात्तिक १९, २०८३
प्रहरी प्रमुख कार्की पदमुक्त, मनोज केसी बने नयाँ आईजीपी
बुधबार, कात्तिक १८, २०८३
बालेनहरू नभएको संसद फर्काउने खेल, सफल होला बुढा नेताहरुको आन्दोलन ?
शुक्रबार, असोज १६, २०८३
म्यादी प्रहरीको कपडा खरिद प्रकरणः छानबिन होइन, अध्ययन समिति गठन
शुक्रबार, असोज १६, २०८३
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
ट्रेन्डिङ


-1793372443.jpeg)

-1793700912.jpeg)
