राजनीति
सिंहदरबार छिरे प्रदर्शनकारी
काठमाडौं । जेन–जी प्रदर्शनकारीहरु सिंहदरबार छिरेका छन् । सिंहदरबारको मूल गेट फोडेर प्रदर्शनकारीहरु सिंहदरबार छिरेका हुन् ।
सिंहदरबार क्षेत्र तनावग्रस्त छ । अब प्रदर्शनकारी प्रधानमन्त्री कार्यालयतिर जाँदैछन् । नेपाली सेनाले रोक्ने प्रयत्न गर्दैछ । सेनाले प्रदर्शनकारी रोक्न गोली समेत चलाएको छ ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



