राजनीति
संसद् भवन छिरे जेन-जी प्रदर्शनकारी
जेन जी प्रदर्शनकारीहरु नयाँ बानेश्वरस्थि संसद् भवन प्रवेश गरेका छन् । हिजोदेखि प्रदर्शकारीहरुले संसद भवन प्रवेश गर्न प्रयत्नरत थिए ।
सरकारले संसद भवन प्रवेश गर्न खोज्नेहरुलाई रोक्दा चरम दकम गरेको थियो । सो क्रममा १९ जनाको मृत्यु भएको थियो ।
प्रदर्शकारीहरुले आज विहानदेखि लगातार प्रयास गरिरहेका थिए ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



