राजनीति
रास्वपाका २० सांसदको सामूहिक राजीनामा
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
रास्वपा कार्यबाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै जेनजीको मागमा पूर्ण समर्थन रहेको बताएका छन् र, आफ्नो दलका २० सांसदले रानीनामा दिन एकमत रहेका उल्लेख गरेका छन् ।
रास्वपाले पाँचबुँदे प्रस्ताव अगाडि सारेको छ । प्रधानमन्त्रीको तत्काल राजीनामा, घटनाको छानबिनका लागि न्यायिक आयोग, सर्वपक्षीय नागरिक सरकारm प्रधानमन्त्री, गृहमन्त्री, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई हिरासतमा लिएर कारबाही गर्नुपर्ने र संविधान संशोधनको प्रक्रिया प्रारम्भ गर्नुपर्ने रास्वपाले बताएको छ ।

प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



