राजनीति
प्रधानमन्त्री ओलीले दिए राजीनामा
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । उनको निजी सचिवालयले प्रधानमन्त्रीले राजीनामा दिएको जानकारी दिएको हो ।
सोमबार जेनजीको आन्दोलनमा बर्बर दमन भएपछि प्रधानमन्त्री ओलीमाथि राजीनामा दिनुपर्ने दबाव बढेको थियो । सरकारले सामाजिक सञ्जालको प्रतिवन्ध त हटायो, तर ओलीले राजीनामा दिएनन् ।
मंगलबार देशभर आन्दोलन चर्कियो । प्रदर्शनकारीहरुले नेताहरुको घर, संसद भवन, मन्त्री निवास लगायतमा तोडफोड र आगजनी गरे । स्थिति पूर्ण रुपमा नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री ओलीले राजीनामा घोषणा गरेका हुन् ।
मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै ओलीले भनेका छन्, संविधान सम्मत निकासका लागि र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) बमोजिम आजकै मितिदेखि लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।’
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



