राजनीति
सुरक्षा र कर्मचारी प्रमुखको वक्तव्य : संयमित हुनुस्
२४ भदौ, काठमाडौं । सुरक्षा निकाय र निजामती कर्मचारीको प्रमुखहरुले संयुक्त वक्तव्य निकालेर सबैलाई संयमित हुन अपील गरेको छ ।
मुख्य सचिव एकनारायण अर्याल, सेना प्रमुख अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, प्रहरी प्रमुख चन्द्रकुवर खापुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख हुतराज थापाले संयुक्त वक्तव्य निकालेका हुन् ।
प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको भन्दै उनीहरुले थप जनधनको क्षति हुन नदिनका लागि संयमित हुन आनग्रह गरेका छन् । यस विषयमा राजनीतिक सम्वादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्वद्ध सबैमा हार्दिक अपील गर्दैछौं ।’
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



