राजनीति
बोले बालेन, सेनासँग वार्ता हुनुअघि संसद् विघटन भएको हुनुपर्छ
काठमाडौं । अन्ततः काठमाडौंका मेयर बालेन शाहले अब नेपाली सेनासँग वार्ता हुने बताएका छन् । तर, त्यसअघि संसद् विघटन भएको हुनुपर्ने शर्त नले अघि सारेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेन–जीको आन्दोलन हो ।
उनले अघि भनेका छन्, ‘प्रिय जेन जी तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला, देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।’
उनले अब जेनजी पुस्ताले नै देशको नेतृत्व गर्नु पर्ने बताएका छन् । यसका लागि तयार रहन भनेका छन् ।
‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस्, वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’ उनले भनेका छन् ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



