नेभिगेशन
राजनीति

पूर्वप्रधानन्यायाधीशको अपील : आगजनी रोक्नुस् 

२४ भदौ, काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आगाजनी र तोडफोड रोक्न अपील गरेकी छन् । 

आन्दोलनको मुख्य मागमध्ये एक प्रधानमन्त्रीको राजीनामा पुरा भइसकेको भन्दैउ उनले भनेकी छन्, अरु माग शान्तिपूर्ण रुपमा मात्र पुरा हुन्छ । त्यसका लागि सरकार बन्नुपर्छ । यो सरकारमा युवाहरु हुनुपर्छ ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति