राजनीति
आगजनी भएकै घरमा भेटिए देउवा सम्पत्ति, शेरबहादुर घाइते
२४ भदौ, काठमाडौं । आगजनी र तोडफोडका क्रमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा घाइते भएको खुलेको छ ।
आन्दोलनकारीहरुले विहानैदेखि देउवा निवास, बुढानीलकण्ठ क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा उनको घरमा तोडफोड र आगजनी भयो ।
देउवा विहानै घरबाट बाहिर गएको भनिएको थियो । तर उनी घाइते अवस्थामा भेटिएको छ । रत्ताम्मे अवस्थामा उनलाई उनलाई उद्दार गरिएको छ ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



