राजनीति
प्रतिनिधिसभा विघटन हुने, अन्तरिम सरकार प्रमुख कार्कीले आजै शपथ लिने
जेनजीको आन्दोलनपछि शुक्रबार प्रतिनिधिसभा विघटन हुने भएको छ । प्रतिनिधिसभा विघटन भएपछि अन्तरिम सरकारकी प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।
शुक्रबार अबेर राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिनिधिसभा विघटन गर्ने र बिघटनलगत्तै अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले शपथ लिने सहमति भएको वार्ताका एक सहभागीले बताएका छन् ।
कार्कीले शुक्रबार राति पौने ९ बजे शपथ लिने तय भएको छ । सुरुमा मन्त्रिपरिषद ३ सदस्यीय हुनेछ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपतिले गर्ने प्रतिनिधिसभा विघटन निर्णयको मस्यौदा तयार पार्ने काम भइरहेको स्रोतले बताएको छ ।
प्रकाशित मिति:
शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



