राजनीति
जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु, शहीद घोषणा गर्ने सरकारको निर्णय
२९ भदौ, काठमाडौं । भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना प्रहरीको मृत्यु भएको छ ।
सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायकता प्रदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण लगत्तै यो निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गरेकी छन् ।
प्रकाशित मिति:
आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



