राजनीति
सीके राउतलाई नेताहरुको आग्रह : २४ घण्टाभित्र राजीनामा दिनुस्
१ असोज, काठमाडौं । जनमत पार्टीका पदाधिकारीहरुले अध्यक्ष सीके राउतको राजीनामा मागेका छन् ।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवसहित ६ जना पदाधिकारीले अध्यक्ष राउत र संगठन विभागका प्रमुख जयकान्त राउतलाई समय नै तोकेर राजीनामा दिन आग्रह गरेका छन् ।
दुबैले २४ घण्टाभित्र राजीनामा दिनुपर्ने उनीहरुको माग छ ।
पछिल्लो समय पार्टी नेतृत्वको कार्यशैलीमा कमजोरी भएको, निर्णय प्रक्रिया पारदर्शी नभएको र जनभावना अनुसार गतिविधि नभएको उनीहरुको निष्कर्ष छ ।
पार्टीको हितका लागि नेतृत्व परिर्वतन अपरिहार्य भएको भन्दै उनीहरुले भनेका छन्, ‘जनमत पार्टीका अध्यक्ष सीके राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिन हुन हार्दिक अनुरोध गर्दर्छौं ।’
प्रकाशित मिति:
बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



