राजनीति
संसदमा ऊर्जामन्त्री : लोडसेडिङ कुलमानले होइन, भारतले हटाएको हो !
ऊर्जामन्त्री दीपक खड्काले कुलमानको गल्ती देखाउन हरसम्भव प्रयास गरे । त्यसका लागि तथ्यहरु समेत लुकाए ।
लोडसेडिङ अन्त्य, भारतको कारण भएको भन्दै कलुमानलाई नभई भारतलाई धन्यवाद दिनुपर्ने बताए । मन्त्री खड्काले कुलमानको विषयमा आफू र सरकारमाथि उठेका प्रश्नमाथि मुख्यतः चार विषयमा रहेर जवाफ दिए ।
यो पनि पढ्नुहोस् :
प्रकाशित मिति:
बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ





