राजनीति
सीके राउतको राजीनामा मागेका जनमतका ६ पदाधिकारीले दिए राजीनामा
सीके राउतको राजीनामा मागेका जनमत पार्टीका ६ पदाधिकारीले बिहीबार आफैं राजीनामा दिएका छन् ।
जेनजी आन्दोलनको भावना अनुसार पार्टी प्रमुखले आत्मालोचना गरी राजीनामा दिनुपर्ने माग गरेका उनीहरुले अध्यक्ष सीके राउतले राजीनामा नदिएपछि आफैं दिएका हुन् ।
राजीनामा दिनेमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र केन्द्रीय सदस्य बिक्रमबहादुर बम रहेका छन् ।
उनीहरुले अध्यक्ष सीके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतले २४ घण्टासम्म राजीनामा दिनुपर्ने माग गरेका गरेका थिए ।
हेर्नुहोस् राजीनामा पत्र

प्रकाशित मिति:
बिहीबार, असोज २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



