एक्सप्लेनर भिडियो
सरकारको जग हल्लाउने भूमि अध्यादेशमा के छ ?
सरकार फेरिएपिच्छे सुकुम्बासीलाई जग्गा दिन आयोग बनाइन्छ, केन्द्रदेखि जिल्लासम्म आयोगमा नेता कार्यकर्ता नियुक्त गरिन्छन् । ऐन कानुनहरु संशोधन गरिन्छन् ।
यसपटक पनि सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भनेर भूमिसम्बन्धी अध्यादेश ल्यायो । अध्यादेशको मुख्यतः दुईवटा विषय विवादित छन् ।
प्रकाशित मिति:
शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





