अर्थ
दिउँसो मुग्लिन–नारायणगढ सडक खण्ड बन्द हुने
मुग्लिन–नारायणगढ सडक खण्ड आज सोमबार दिउँसो बन्द रहने भएको छ । दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म सवारीसाधनहरू रोकिने भएको हो ।
यो खण्डको तुईन खोला पुल नजिकै फेरि अहिले एकतर्फी सञ्चालनमा छ । बेलामा बेलाम पहिरो झरिरहेकाले प्ररहीले अवस्था हेरेर एकतर्फी बाटो खोल्दै र बन्द गर्दै आएको छ ।
सडकको भित्ताामा थुप्रएिको पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउने जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यो अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन समेत अनुरोध गरिएको छ ।
प्रकाशित मिति:
सोमबार, असोज ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
अर्थ
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
शुक्रबार, असोज ९, २०८३
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
मंगलबार, असोज ६, २०८३
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
सोमबार, असोज ५, २०८३
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
आइतबार, असोज ४, २०८३
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?
बिहीबार, असोज १, २०८३
रहेन नेपालकै ठुलो सौर्य प्लान्ट, नोक्सान कति ?
सोमबार, भदौ २९, २०८३
ट्रेन्डिङ





