एक्सप्लेनर भिडियो
इलामको माइटापु : सुन्दर बस्ती थियो, बगर बन्यो
सुन्दर इलाम यतिबेला दुःखको पहाडले थिचिएको छ । यो इलाम–१० गोदाकस्थित टापुकै दृश्य हेर्नुस्, यो गाउँ पहिला यति सुन्दर थियो ।
तर, गत भदौ १७ र १८ गते आएको बाढीले यो गाउँ बगर बन्न पुग्यो । माइ खोलाले यहाँबाट मात्रै ३५ भन्दा घरहरु बगायो ।
पहिले बाक्लो बस्ती भएको यो क्षेत्र बगरमा परिणत भएको छ । त्यसैले यहाँका बासिन्दा अहिले विस्थापित भएर असुरक्षित रुपमै टापुकै खाली क्षेत्रमा बनाइएका अस्थायी टहरामा बसिरहेका छन् ।
बस्तीमा केही भाग बचेको छ । त्यही भागमा बसिरहेकाहरु अब कसरी घर बनाउने भन्ने चिन्तामा छन् ।
कसरी बग्यो त बस्ती ? यो भिडियोमा यही सुन्नुस् पीडितहरुको कुरा ।
प्रकाशित मिति:
आइतबार, असोज २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ

-1790087654.png)



