एक्सप्लेनर भिडियो
स्ववियु चुनाव
क्याम्पसमा हुँदैछ दलहरुको परीक्षा
- त्रिभुवन विश्वविद्यालयको ६२ आंगिक र एक हजार सम्बन्धनप्राप्त क्याम्पसहरुमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ ।
- यो चुनावबाट दुई वर्षका लागि क्याम्पसमा विद्यार्थीको प्रतिनिधिमूलक संस्था स्वतन्त्र विद्यार्थी युनियन गठन हुनेछ ।
- स्ववियु चुनावमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अपनाइन्छ ।
- स्ववियु चुनावले क्याम्पसहरुमा युवा विद्यार्थीमाझ कुन राजनीतिक दलको लोकप्रियता कति छ भनेर जाँच्न गर्नेछ ।
- स्ववियु चुनावमा दलहरुका विद्यार्थी संगठनले एक्लै वा तालमेल गरेर प्रतिस्पर्धा गरेका छन् । विद्यार्थीहरुले स्वतन्त्र रुपमा पनि प्यानलहरु खडा गरेका छन् ।
प्रकाशित मिति:
बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





