एक्सप्लेनर भिडियो
हेग पुर्याइए दुतेर्ते, नेपाली नेताहरुलाई के सन्देश ?
- फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्ते हेग पुर्याइएका एसियाकै पहिलो पूर्व सरकार प्रमुख हुन् ।
- राष्ट्रपति भएपछि उनले लागू औषधविरुद्ध युद्ध छेडे । यो अभियानका क्रममा ६ हजार भन्दा बढी मानिस मारिएको सरकारी तथ्यांक छ ।
- नयाँ राष्ट्रपति बोङबोङ मार्कोस नेतृत्वको प्रशासनले सुरुमा त दुतेर्तेमाथि अनुसन्धान गर्न सहमति दिएन । तर जब दुतेर्ते र मार्कोसको राजनीतिक समूहबीच तनाव बढ्यो, तीव्र गतिमा पक्राउ पुर्जी जारी भयो र, दुतेर्ते हेगमा पुर्याइए ।
- दुतेर्तेको पक्राउले जतिसुकै शक्तिशाली व्यक्ति भएपनि उनले गरेको कामका लागि जवाफदेही बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।
- अनि, नेपाली नेताहरुलाई नेपालको शान्ति प्रक्रियालाई छिटो टुंग्गोमा पुर्याउन घचघच्याएको छ ।
प्रकाशित मिति:
शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





