एक्सप्लेनर भिडियो
पूर्वविशिष्ट पदाधिकारीले के सुविधा पाउँछन् ? किन भइरहेको छ विरोध ?
पूर्वविशिष्ट पदाधिकारीहरुलाई राज्यकोषबाट सुविधा दिने कानुन बनाउन लागेको भन्दै सरकारको चौतफी आलोचना भइरहेको छ । एक हिसाबले भन्ने हो भने यो विषय टक कफ दि टाउन छ ।
सार्वजनिक मञ्च, सामाजिक सञ्जाल र संसद जताततै यही विषय छ । सबैले यसको विरोध नै गरेका छन् । आइतबार संसदमा पनि सांसदहरुले यसको चर्को आलोचना गरेका छन् ।
प्रकाशित मिति:
सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





