एक्सप्लेनर भिडियो
लोडसेडिङ युग फर्किन लागेको हो ?
- मन्त्रिपरिषदले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधेकै बेला लोडसेडिङ हल्ला किन चल्दैछ ?
- नेपाललाई साँझ ६ देखि १० बजेसम्म बिजुली नदिएको भारतले अब राति १० देखि विहान ६ बजेसम्म पनि बिजुली नदिने भएको छ ।
- त्यसैले रातको समयमा नेपालमा बिजुलीको माग धान्न कठिन हुनेछ । यही कारण अब फेरि लोडसेडिङ हुनसक्छ भन्ने आशंका बढेको छ ।
- प्राधिकरणले सकेसम्म दिउँसोको समयमा भारतबाट बढीभन्दा बढी बिजुली आयात गर्ने छ । रातमा कुलेखानी जलासयको पानी उपयोग गरिनेछ ।
- केही आयोजनाहरु दिउँसोमा बन्द गरेर पानी जम्मा गरिने छ । अनि राति पूरा क्षमतामा खोलेर बिजुलीको पूरा गर्ने प्राधिकरणको योजना छ ।
- यदि अप्रिल १ सम्म भारतबाट विद्युत आयात गर्दा लाग्ने प्रसारण शुल्क नबढाए बिहारबाट आइरहेको २०० मेगावाट बिजुली पनि रोकिन सक्छ । त्यो अवस्थामा भने उद्योग मात्र होइन, उपभोक्ताको घरसम्म पनि लोडसेडिङ हुन सक्छ ।
प्रकाशित मिति:
सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





