एक्सप्लेनर भिडियो
शंखमूलको हरियाली पार्क बन्यो खण्डहर
- बागमती किनारमा रहेको ललितपुरको शंखमूल पार्क धेरै मानिसका लागि मर्निङवाक गर्ने, एक्सरसाइज गर्ने र मन बहलाउने ठाउँ हो ।
- मध्य शहरमा खुला ठाउँ धेरै नभएकाले धेरै अभिभावक आफ्ना बालबच्चा लिएर यहाँ घुम्न पनि आउँछन् । अलिकति पनि भए पनि खुला ठाउँमा दौडन पाउँदा बालबच्चा पनि रमाउँछन् ।
- तर गत असोजको दोस्रो हप्ता बागमतीमा बाढी आउँदा यो पार्क पुरै डुबायो । त्यसपछि सरसफाइ र मर्मत सम्भार नगर्दा पार्क अझै उराठलाग्दो छ ।
- अहिले पार्कमा घुम्न आउने मान्छे पनि कम छन् । ललितपुर महानगरपालिका र अरु सरोकारवाला निकायले पार्क मर्मत सम्भारमा ध्यान दिएका छैनन् ।
प्रकाशित मिति:
मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





