एक्सप्लेनर भिडियो
पूर्वमन्त्रीले हडपेको स्काउटको जग्गामा बालेनको डोजर
काठमाडौं । नेपाल स्काउटको जग्गामा अनाधिकृत तवरले बनेको भौतिक भत्काइएको छ । नेपाल स्काउट र काठमाडौं महानगरपालिकाले डोजर चलाएर संरचना भत्काएको हो ।
पूर्व ऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड प्रालिले जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो । त्यहाँ भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको हो ।
काँग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको २०७५मा जग्गा भाडामा लिएका थिए । त्यहाँ पार्टी प्यालेसर र रेस्टुरेन्ट बनाएर चलाएका थिए । जग्गाको भाडा लामो समयदेखि तिरेको थिएनन् ।
कात्तिक २० गते स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । बिहीवारसम्मको म्यादमा भाडा नआएपछि संरचनाहरु भत्काइएको हो ।
हेर्नुस् यो फिल्ड एक्सप्लेनर भिडियो ।
प्रकाशित मिति:
बिहीबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ

-1790087654.png)



