अर्थ
नारायणीमा बन्ने सिग्नेचर पुलको डिजाइन बन्यो, कस्तो बन्दैछ ?
काठमाडौं । ठेक्का लागेको अढाइ वर्ष र शिलान्यास गरेको डेढ वर्षपछि बल्ल नारायणी नदीमाथि बन्ने पुलको डिजाइन तयार भएको छ । चितवनको भरतपुर र पूर्वी नवलपरासीको गैंडाकोटलाई जोड्ने गरी सिग्नेचर पुल डिजाइन तयार भएको हो ।
यसको ठेक्का नै ठेकेदारले पुलको डिजाइन गर्ने गरी डिजाइन एण्ड बिल्ड मोडलमा लागेको थियो । तर, ठेकेदार कम्पनी तुँदी कन्स्ट्रक्सनले लामो समय लगायो ।
२०८१को वैशाख ३१ गतेमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुलको शिलान्यास गरेका थिए । यो पुल एक अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का लागेको छ ।
कस्तो विशेषतासहित बन्दै छ त नारायणीको सिग्नेचर पुल ? यसबारे सडक विभागको पुल महाशाखाका प्रमुख ललिजन खनालसँग गरिएको यो कुराकनी भिडियोमा हेर्नुस् ।
प्रकाशित मिति:
सोमबार, मंसिर १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
अर्थ
ग्लोबल आइएमई बैंकले उत्तरढोकामा बनाउँदैछ १२ तले कर्पोरेट टावर
शुक्रबार, कात्तिक २०, २०८३
एक हप्तामै त्रिशूलीमा बन्ने पन्टुन ब्रिज कस्तो, अनि कसरी चल्छ ?
बिहीबार, कात्तिक १९, २०८३
कोशी ब्यारेजको सट्टामा नयाँ पुल, कसरी बन्छ ४३ किमी लामो चार लेन सडक ?
मंगलबार, कात्तिक १७, २०८३
सकियो नेपाल-चीन रेलमार्गको अध्ययन, कहिले सुरु हुला निर्माण ?
आइतबार, कात्तिक १५, २०८३
कसरी बनेको थियो नेपालको पहिलो केवलकार ?
शुक्रबार, कात्तिक १३, २०८३
बूढीगण्डकी बाँध : बन्न सक्छ बाढी रोक्ने अचुक उपाय
शुक्रबार, असोज ३०, २०८३
ट्रेन्डिङ


-1793372443.jpeg)



