एक्सप्लेनर भिडियो
राजा फर्काउने आन्दोलनका कमाण्डर : तुलसी गिरी भाग २
- अरुलाई पाखा लगाएर पूर्वराजा ज्ञानेन्द्रले ८६ वर्षका बयोबृद्ध नवराज सुवेदीलाई किन आन्दोलनको कमाण्डर चयन गरे ? यसमा दुर्गा प्रसाईको भूमिका छ ? अनि, यो मामिलालाई किन किन तलुसी गिरी भाग २ भनिएको हो ?
- ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका कालमा हालीमुहाली गरेका तुलसी गिरीहरुले गिरीहरुले आन्दोलनमा दमन गर्ने नीति मात्र लिएनन्, सेनामार्फत कू गराउन समेत खोजेका थिए ।
- अहिले राजतन्त्र पुनर्स्थापनाका लागि गर्ने भनिएको आन्दोलनको कमाण्डर तोकिएका नवराज सुवेदीको विगत पनि तलुसी गिरीको जस्तै छ ।
- २०१९ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य भएका उनी २०४६ सालसम्म निरन्तर सत्ताको वरिपरि रहे । मन्त्री, राष्ट्रिय पञ्चायतको अध्यक्ष, राष्ट्रिय पञ्च भेलाको महासचिव जस्ता पदमा रहे ।
- उमेर पनि ८६ वर्ष भइसक्यो । उनलाई आन्दोलनको कमाण्डर बनाउँदा राजतन्त्रको पक्षमा संसदमा भएको पाँचौं ठूलो दल राप्रपाको नेतृत्व चिढिएको मात्र छैन, पार्टीमा भाँडभैलो सुरु भएको छ ।
प्रकाशित मिति:
मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





