एक्सप्लेनर भिडियो
संघीय निजामती विधेयक
सिंहदरबारमा नयाँ कुर्सीको दाउपेच
सिंहदरबारभित्र अहिले खैलाबैला छ, कर्मचारीहरु दुईतिर फर्किएका छन् । एक पक्षले अर्को पक्षको कुरा सुन्दैन । बरु दबाउन सांसददेखि दलका नेताहरुसम्म प्रयोग गर्दैछन्, कर्मचारी प्रशासनमा भूकम्प ल्याइरहेको मामिला हो, अब खडा गर्न लागिएको 'अतिरिक्त सचिव'को पद ।
अहिले अतिरिक्त सचिव पदले राज्यलाई कति फाइदा र बेफाइदा भनेर बहस भइरहेको छैन । सबै आफ्नो दुनो सोझ्याउने दाउपेचमा छन् ।
प्रकाशित मिति:
बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





