एक्सप्लेनर भिडियो
राष्ट्र बैंकमा गभर्नर आउलान् कि स्वार्थ समूहको ठेकेदार ?
- गभर्नर महाप्रसाद अधिकारी चैत २३ गते बिदा हुँदैछन् । व्यापारिक घराना, विचौलिया र स्वार्थ समूह नयाँ गभर्नर आफ्नो अनुकुल गभर्नर आओस् भन्ने चाहन्छन् ।
- त्यसैले पदको गरिमा राखेर काम गर्ने व्यक्ति आउँछन् कि आउँदैनन् भन्ने चासो र चिन्ता छ ।
- विगत हेर्दा के देखिन्छ भने कुनै बेला दरबारको विश्वास जित्नेहरु गभर्नर बन्थे, पछिल्लो समयमा दलका केही नेताको मन जित्नेहरु गभर्नर बनिरहेका छन् । तर पहिलेका धेरैजसो गभर्नरले पदमा पुगिसकेपछि त्यो पदको गरिमा राख्थे ।
- पछिल्लो समयमा भने दलगत र खास घरानाको स्वार्थ पूर्तिका लागि गभर्नर पदकै दुरुपयोग गर्ने प्रयास भइरहेको छ । गभर्नर कमजोर हुँदा राष्ट्र बैंकको स्वायत्तता जोगाउन मुश्किल हुँदैछ ।
- सुशासनको प्रतिबिम्ब बन्नुपर्ने राष्ट्र बैंक नै विवादमा फस्ने डर चौतर्फी छ । त्यसैले नयाँ गभर्नर नियुक्तिअघि प्रश्न उठेको छ राष्ट्र बैंकमा गभर्नर नै पठाउने कि स्वार्थ समूहको ठेकेदार ?
प्रकाशित मिति:
बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





