एक्सप्लेनर भिडियो
जर्साबहरु नपल्किउन्
परराष्ट्रमन्त्री वालानन्द शर्मा, सुशीला कार्की नेतृत्वको सरकारको सबभन्दा नयाँ मन्त्री ।
व्यक्तिगत रुपमा शर्मामाथि कुनै प्रश्न छैन । भ्रष्टाचार तथा अनियमितता जस्ता कुनै दाग लागेको छैन आरोप छैन, कुनै विवादमा पनि परेका छैनन् ।
तैपनि मन्त्रीमा उनको नियुक्तिले एउटा गम्भीर प्रश्न चाहिँ उठाएको छ । किनकी जसरी खिलराज रेग्मीको नियुक्तिले पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरुलाई प्रधानमन्त्री, मन्त्री हुने बाटो खोल्यो, पूर्व रथी शर्माको नियुक्तिले तीनतारे, चारचारे जर्नेलहरुलाई पनि ढोका खुलेको छ ।
प्रकाशित मिति:
बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





