एक्सप्लेनर भिडियो
ओली-बालेन विवादमा कांग्रेसको इन्ट्री
- कांग्रेसका वडाध्यक्षहरुले आइतबार मेयर बालेन शाहलाई ज्ञापनपत्र बुझाउँदै कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।
- वडाध्यक्षहरुले आवश्यक परे सिंहदरबार धाएर भएपनि प्रमुख प्रशासकीय अधिकृतको विवाद मिलाउने दाबी गरेका छन् ।
- प्रमुख प्रशासकीय अधिकृतको विवादमा बालेन र संघीय सरकार आआफ्नो अडानमा छन् । यो विवादमा अब कांग्रेसले मध्यस्थता गर्न खोजेको छ ।
- काठमाडौं महानगरमा कांग्रेसको बहुमत छ । ३२ मध्ये १८ वटा वडा कांग्रेसले जितेको छ । ६ जना कार्यपालिका सदस्य पनि छन् । उनीहरुले आज प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या परेको भन्दै शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेट्न सिंहदरबार गएका थिए ।
- विकसित घटनाक्रम हेर्दा कांग्रेसको सक्रियताले महानगरको समस्या समाधान गर्ने होइन, मेयर बालेनलाई थप आक्रोशित बनाउने देखिन्छ ।
प्रकाशित मिति:
आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





