एक्सप्लेनर भिडियो
MCC
अमेरिकाले एमसीसी रिभ्यू गर्दैछ, नेपालले किन नगर्ने ?
अमेरिकाले नेपालमा एमसीसी परियोजनाको केही कार्यक्रम अघि बढाउन बाटो खोलिदिएको छ । तर एमसीसी सहायताको भविश्य के हुन्छ भन्ने स्पष्ट भइसकेको छैन ।
अमेरिकाले यति चाहिँ संकेत गरेको छ, एमसीसीले निरन्तरता पाइहाल्यो भने पनि हिजोको जस्तै अवस्थाबाट कार्यान्वयन हुँदैन । अमेरिकाले केही न केही पुनरावलोकन गर्छ ।
तर एमसीसीमा अमेरिकाले मात्र होइन, नेपालले आफ्नो करिब २७ अर्ब बराबर खर्च गर्दैछ । हामीले चाहिँ परियोजनाको कमी कमजोरीको समीक्षा गर्नु पर्दैन ?
पूर्व अर्थसचिव रामेश्वर खनाल भन्छन्, ‘अमेरिकाले यसमा समीक्षा गरिरहेका बेला नेपालले पनि कार्यान्वयनमा भइरहेका कमजोरीहरुको समीक्षा गरे हुन्थ्यो ।’
प्रकाशित मिति:
मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





