एक्सप्लेनर भिडियो
कुलमान हटाउने खेल र जालझेलको भित्री कथा
- सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्यो ।
- बाहिर जे-जसो भनिएपनि पर्दाभित्र कुलमान बर्खास्तीका कयौं कारण छन्, जसले कुलमान सरकारकै खेल र जालझेलको सिकार हुन पुगे ।
- डेडिकेटेड र ट्रंकलाइन महसुल उठाउने अडानले कुलमान घिसिङ चौतर्फी घेराबन्दीमा परे ।
- अनुचित दबाबलाई ‘नो’ भन्ने कुलमान शैलीलाई सरकारले रुचाएन । यस्ता कुराले मन्त्रीका नजरमा कुलमान अटेरी कर्मचारी मात्रै बनेनन्, आँखाको कसिङ्गर जस्तै भए ।
- कुलमानको नाम लिंदै लोडसेडिङ अन्त्यको जस माओवादीले आफैं लिन खोज्दा पनि कुलमान समस्यामा परे ।
- लोडसेडिङ अन्त्यको जस कुलमानले पाएको कुरा एमाले नेतृत्वलाई झनै मन परेको थिएन ।
- अन्ततः उद्योगी, विचौलिया समूह र सरकार मिलेपछि कुलमान रिंगआउट भए ।
प्रकाशित मिति:
मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





