एक्सप्लेनर भिडियो
चितवन ३ मा रेनु कि सोविता ?
झापा ५ मा केपी शर्मा ओली र बालेन शाह । सर्लाही ४ मा गगन थापा र अमरेश सिंह । फागुन २१ को चुनावका धेरै हट सिटमा प्रमुख प्रतिस्पर्धी पुरुष उम्मेदवारहरु नै छन् ।
चितवन ३ एउटा यस्तो हट सिट हो, जहाँ दुई महिला उम्मेदवार रेनु दाहाल र सोबिता गौतम मुख्य प्रतिस्पर्धामा छन् । अनि, कांग्रेसका मतदाताले १२ वर्षपछि आफ्नै दलका उम्मेदवारलाई मत दिँदैछन् । रेनु र सोबिताको तानातानमा कतै कांग्रेसले बाजी मार्ने त होइन ?
प्रकाशित मिति:
मंगलबार, माघ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





