एक्सप्लेनर भिडियो
विवाहको उमेर घटाउने बहस कति उचित ?
- २०२० सालमा मुलुकी ऐनमा पहिलो पटक विवाहको उमेर महिलाको १४ र पुरुषको १८ वर्ष तोकियो । समय क्रम अनुसार विवाहको उमेर बढाउँदै लगियो, २०७२ सालमा २० वर्ष तोकियो ।
- महिलाहरु आमा बन्न परिपक्व हुने उमेर २१ वर्ष उचित हो भन्ने विशेषज्ञको रायमा विवाहको उमेर २० वर्ष तोकिएको थियो । तर पछिल्ला दिनमा विवाह गर्ने उमेर १८ वर्षमा झार्नुपर्ने बहस हुन थालेको छ ।
- १८ वर्षमा झार्नुपर्छ भन्नेहरुले १८ वर्षको मानिसले आफ्नो निर्णय आफैं गर्न पाउने भइसकेपछि विवाह मात्र किन गर्न नपाउने भन्ने तर्क गरेका छन् । के विवाहको उमेर घटाउनु उचित हो त ?
प्रकाशित मिति:
बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





