अर्थ
सिंहदरबार नजिकै ११ वर्षसम्म अलपत्र पुलको कथा
एउटा पुल बन्न कति वर्ष लाग्छ ?
नेपालमा निर्माण व्यवसायीले तोकिएको समयमा काम पूरा नगर्नु नौलो हुन छाडिसक्यो ।
काठमाडौं उपत्यकाभित्र अझ सिंहदरबारबाट एक किलोमिटर दूरीमा एउटा पुल ११ वर्षदेखि अलपत्र छ ।
काठमाडौं तीनकुनेमा बागमती नदीमा बनेको पु्ल ११ वर्षदेखि अलपत्र छ । यो पुल निर्माणको कथा लामो छ ।
हेर्नुहोस् यो भिडियोमा
प्रकाशित मिति:
शुक्रबार, फागुन ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
अर्थ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
मंगलबार, असोज ६, २०८३
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
सोमबार, असोज ५, २०८३
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
आइतबार, असोज ४, २०८३
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?
बिहीबार, असोज १, २०८३
रहेन नेपालकै ठुलो सौर्य प्लान्ट, नोक्सान कति ?
सोमबार, भदौ २९, २०८३
उद्योगमन्त्री राजीनामाको कारण ग्यास मात्रै हैन, चिनी पनि
बिहीबार, भदौ २५, २०८३
ट्रेन्डिङ








