एक्सप्लेनर भिडियो
सरकारको आरोप : कुलमानले गुटबन्दी गरे, सरकारविरुद्ध बोले
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुलमान घिसिङलाई बर्खास्त गर्नुको १० कारण दिएको छ । जसमा कार्यसम्पादन प्रतिवेदन बुझाउन ढिला गरेकोदेखि उद्योगीसँग महसुल नउठाएको सम्म छन् ।
- कुलमानले अघिल्ला आर्थिक वर्षहरुमा कार्यसम्पादन मूल्यांकनमा ९४.२३ र ९८.९४ अंकसम्म पाका थिए । यसवर्ष भने समयमा नबुझाएका कारण उनको कार्यसम्पादन मूल्यांकन नै भएन ।
- कुलमानलाई अधिकार नै नभएको भारतसँग विद्युत खरिद सम्झौता गरेको, अनधिकृत भ्रमण गरेको, सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेको, मिडियामा सूचना चुहाएको जस्ता आरोप पनि ऊर्जा मन्त्रालयले लगाएको छ ।
प्रकाशित मिति:
बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





