एक्सप्लेनर भिडियो
भूमि अध्यादेशमा जसपा नेपालसामु किन झुक्यो सरकार ?
- दुई तिहाइ बहुमतको सरकार अन्ततः आफैंले ल्याएको भूमि अध्यादेश निष्क्रिय बनाउन बाध्य भएको छ ।
- सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा भूमि अध्यादेश निष्क्रिय बनाउने र फेरि नियमित प्रक्रियाबाट विधेयक ल्याउने सहमति भएको छ ।
- सरकारले गत पुसको अन्तिममा भूमिसहित ६ वटा अध्यादेश ल्याएको थियो । सबै अध्यादेश माघ १८ गते संसदमा पेश गरेको थियो ।
- अरु अध्यादेश संसदबाट पास पनि भइसके । तर भूमिसम्बन्धी अध्यादेश भने जनता समाजवादी पार्टी, नेपालको विरोधका कारण रोकिएको थियो । अब निष्क्रिय हुने भएको छ ।
- अब भूमिसम्बन्धी कानुनको संशोधन विधेयक संसदको अर्को अधिवेशनमा ल्याउने सत्तापक्षका दलहरुबीच सहमति छ ।
- के थियो अध्यादेशमा ? यो अध्यादेशले जग्गा कारोबारीलाई के सुविधा दिएको छ ? अनि सुकुम्बासीलाई जग्गा बाँड्न के कस्ता प्रावधान राखिएका थिए ? अनि जसपा नेपालले किन मानेन ?
प्रकाशित मिति:
बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





