एक्सप्लेनर भिडियो
हितेन्द्रको पहिलो निर्णय नै विवादास्पद, मन्त्रीसामु सरेन्डर
- हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक भएपछि ऊर्जामन्त्री दीपक खड्काको अनुचित चाहना पूरा गर्न दिने निर्णयहरु भएका छन् ।
- मन्त्रीको स्वार्थ बुझ्दाबुझ्दै कार्यकारी निर्देशक शाक्यले विवादास्पद प्रस्तावहरु आँखा चिम्लिएर स्वीकारेका छन् ।
- प्राधिकरणको १० तह र त्यसभन्दा माथिको कर्मचारीको सरुवा र व्यवस्थापनको जिम्मा सञ्चालक समितिले पाउनेछ । सञ्चालक समितिको अध्यक्ष ऊर्जामन्त्री खड्का आफैं छन् ।
- कुलमान कार्यकारी निर्देशक हुँदा पनि मन्त्री खड्काले कर्मचारी सरुवाको अधिकार सञ्चालक समितिमा ल्याउन कोशिस गरेका थिए । तर कार्यसम्पादन र नतिजामा असर पर्ने भन्दै कुलमान मानेका थिएनन् ।
- हितेन्द्र आएपछि भएको अर्को निर्णय हो, ४ हजार ८ सय मेगावाटको रन अफ दिन रिभर परियोजनाको पीपीए खोल्ने । कुलमानले एकैपटक ‘रन अफ दि रिभर’ परियोजनाको यति ठूलो परिमाणको पीपीए प्राधिकरणले थेग्न नसक्ने अडानमा थिए । ठूला आयोजनाका लागि पीपीएको कोटा मन्त्रिपरिषदबाटै सहमति लिने अभ्यास समेत थियो ।
- तर ऊर्जामन्त्रीले पीपीएबारे निर्णय गर्दा एक दिन पनि पर्खिन चाहेनन्, हितेन्द्रदेवले पनि सहजै सहमति दिए ।
प्रकाशित मिति:
बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
हेटौंडा कपडासँगै ब्यूँताइँदैछ अरू दुई बन्द उद्योग
मंगलबार, असार ९, २०८३
रास्वपा चाहन्छ क्रिप्टो कारोबार खोल्न, के छ चुनौती ?
सोमबार, असार ८, २०८३
हिमालका पर्यटकीय क्षेत्र जोड्न नयाँ पूर्व-पश्चिम राजमार्ग
सोमबार, असार ८, २०८३
भारतले पटक–पटक किन रोक्छ नेपाली चिया ?
शनिबार, असार ६, २०८३
पासपोर्ट घोटालामा आरजु राणा र बिचौलिया कनेक्सन
शनिबार, असार ६, २०८३
सन्तोष साहमाथि कसरी लाग्यो ठगीको आरोप, रेष्टुरेन्ट किन्दा कहाँ भयो गडबडी ?
बिहीबार, असार ४, २०८३
ट्रेन्डिङ


-1781681783.png)



