एक्सप्लेनर भिडियो
नेपाली टायरको त्यो शान, यो हविगत
गोरखाको मझुवा देउरालीमा रहेको गोरखकाली रबर उद्योग अहिले बन्द छ । ११ वर्षदेखि उद्योगबाट टायर उत्पादन भएको छैन ।
अहिले मेसिनहरु थोत्रिएका छन्, कच्चा पदार्थ असरल्ल छ, उद्योग बाहिर झाडी र बुट्यानले ढाकिएको छ । नयाँ सरकार आएपछि उद्योग चल्ला कि भन्ने आशा छ ।
उद्योगको अवस्था विस्तृतमा थाहा पाउन भिडियो हेर्नुहोला :
प्रकाशित मिति:
आइतबार, वैशाख ६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





