एक्सप्लेनर भिडियो
घर–घरमा किन लालपूर्जा टाँस्दैछन् नदी किनारका घरधनी ?
सरकारले शुक्रबार पनि नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
सुकुम्बासी बस्तीसँगै नम्बरी जग्गामा घर बनाएकाहरु पनि सरकारको यो डोजर अभियानबाट आतंकित छन् । उनीहरुले आफ्नो घरमा लालपूर्जा नै टाँसेर राखेका छन्। थप जानकारी भिडियोमा हेर्नुहोस् :
प्रकाशित मिति:
शुक्रबार, वैशाख १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
भैंसीको मासु चीन लैजान खुल्दैछन् ठूला ३ उद्योग
सोमबार, साउन १८, २०८३
डिम्बको दान होइन कारोबार, आईभीएफ सेन्टरको अर्को पाटो
आइतबार, साउन १७, २०८३
निम्स दाइ : एक अदभूत र साहसी आरोही
शनिबार, साउन १६, २०८३
हात्ती सफारी रोकिँदा सौराहाको पर्यटन के होला ?
शुक्रबार, साउन १५, २०८३
किन डुबिरहन्छ माइतीघर ? थापाथली क्याम्पसभित्र छ रहस्य
बिहीबार, साउन १४, २०८३
गौशालामा सुरुङ, महाराजगञ्जमा अन्डरपास, विष्णुमतीमा फ्लाइओभर
बुधबार, साउन १३, २०८३
ट्रेन्डिङ






