एक्सप्लेनर भिडियो
दुर्गा प्रसाईंको अराजक आन्दोलन, पूर्वराजाले चाहिँ जिम्मा लिनुपर्दैन ?
- राजसंस्था पक्षधरको आन्दोलनले आज २० वर्ष अगाडिको घटना सम्झायो । १६ भदौ, २०६१ मा इराकमा १२ नेपाली मारिएपछि काठमाडौंमा म्यानपावर कम्पनी र सार्वजनिक सम्पत्ति क्षति भएको थियो ।
- आज दुर्गा प्रसाईंको नेतृत्वमा भएको राजावादीको आन्दोलनमा २ जनाको मृत्यु भयो भने धेरै निजी र सार्वजनिक सम्पत्तिमा क्षति भयो ।
- दुर्गा प्रसाईंजस्तो अराजक व्यक्तिको नेतृत्वमा आन्दोलन भएपछि यस्तो हिंसात्मक घटना हुनसक्ने आँकलन सरकारले गर्नुपथ्र्यो र त्यही अनुसार तयारी गर्नुपर्थ्यो । तर सरकार यसमा चुकेको छ ।
- पूर्वराजा ज्ञानेन्द्र शाहले पनि दुर्गा प्रसाईंलाई कमाण्डर चुनेर यस्तै हिंसा चाहेका थिए ? उनले पनि जवाफ दिनुपर्नेछ ।
प्रकाशित मिति:
शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





