एक्सप्लेनर भिडियो
फुटबलको पावर हाउस बन्ने सपनामा चीन कहाँ चुक्यो ?
- सन् २०१२ मा जब खेलप्रेमी सी जिनपिङ पहिलो पटक राष्ट्रपति बने, चिनियाँ फुटबलमा पनि सुधारको अभियान सुरु भयो । त्यसबेला उनले भनेका थिए, ‘चीनले विश्वकप खेल्नेछ, चीनले विश्वकप आयोजना गर्नेछ र चीनले विश्वकप जित्नेछ ।’
- राष्ट्रपति सीको चाहना अनुसार चाइनिज फुटबल एसोसिएसनले सन् २०१६ मा सन् २०५० सम्म विश्व फुटबलको सुपरपावर बन्ने योजना सार्वजनिक गरेको थियो ।
- तर सी राष्ट्रपति भएको १२ वर्षमा पनि उनको चाहना अनुसार काम भएको छैन ।
- चीन सरकारले सोचेको कुरा कमै मात्र असफल भएको छ । त्यही असफलता फुटबल पनि देखिएको छ ।
प्रकाशित मिति:
शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





