सवारी साधन र आयातित कृषि वस्तुको करमा ठूलो फेरबदलको तयारी
नेपालले जब भारतबाट पानामा रोग भित्रिन्छ भनेर केरा आयात रोक्यो, नेपाली किसानले राम्रो मूल्य मात्रै पाएनन्, भारतबाट केरा ल्याउने व्यापारी नेपाली किसानमा बारी–बारीमा पुगे ।
सरकारले थाहा पायो, नेपालमा उत्पादन हुने वस्तुको आयात रोक्न सकियो भने जनता र अर्थतन्त्र दुबैलाई फाइदा गर्ने रहेछ ।
त्यसैले सरकार अहिले नेपालमा धेरै उत्पादन हुने वस्तुको आयात घटाउने गृहकार्यमा छ ।
त्यसका लागि प्रयोग गर्ने हतियार हो, भन्सार राजस्व दरमा वृद्धि ।
सरकार विदेशबाट आयात हुने धेरै वस्तुमा यसपाली भन्सार वा अन्तशुल्क बढाउने तयारीमा छ । खासगरी नेपालमै पर्याप्त उत्पादन भएका वस्तुहरु नेपाल आयात हुन रोक्ने सरकारको रणनीति छ ।
सरकारले बजेटबाट धेरै वस्तुको भन्सार राजस्व बढायो भने के हुन्छ ?
त्यसले नेपाली किसान, उद्योगी र अर्थतन्त्रले लाभ पाउँछ कि उपभोक्तामा महँगीको मारमा पर्छन् ?
अनि भारत रिसाउँदैन ? त्यसले के फरक पर्छ ?
भैंसीको मासु चीन लैजान खुल्दैछन् ठूला ३ उद्योग
डिम्बको दान होइन कारोबार, आईभीएफ सेन्टरको अर्को पाटो
निम्स दाइ : एक अदभूत र साहसी आरोही
हात्ती सफारी रोकिँदा सौराहाको पर्यटन के होला ?
किन डुबिरहन्छ माइतीघर ? थापाथली क्याम्पसभित्र छ रहस्य






