अर्थ
क्लासिक टेकको 'अ'सफलताको कथा
समय–विसं २०६६ ।
एउटा नयाँ इन्टरनेट कम्पनी दर्ता भयो ।
नाम–क्लासिक टेक ।
यो वायरलेस इन्टरनेट सेवा दिने कम्पनी थियो । सुरुबाटै यो बजारमा आक्रमक भएर आयो ।
१६ वर्षमा यो कम्पनी नेपालको टप–फोर इन्टरनेट सेवा प्रदायक बन्यो । यति सफल देखिएको कम्पनी अहिले आर्थिक संकट र कानुनी उल्झनमा छ । अरु छाडिदिनुस्, कम्पनीसँग आईएसपीको एक्टिभ लाइसेन्स समेत छैन ।
ऋण र राजस्वको भारले यो नराम्रोसँग थिचिएको छ ।
ग्राहकहरु बिलखबन्दमा छन् ।
अब के हुन्छ त ?
अउनुस्, यो भिडियोमा क्लासिक टेकको राइज एन्ड फलको कथा र कारणहरु खोतलौं ।
प्रकाशित मिति:
सोमबार, जेठ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
अर्थ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
मंगलबार, असोज ६, २०८३
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
सोमबार, असोज ५, २०८३
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
आइतबार, असोज ४, २०८३
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?
बिहीबार, असोज १, २०८३
रहेन नेपालकै ठुलो सौर्य प्लान्ट, नोक्सान कति ?
सोमबार, भदौ २९, २०८३
उद्योगमन्त्री राजीनामाको कारण ग्यास मात्रै हैन, चिनी पनि
बिहीबार, भदौ २५, २०८३
ट्रेन्डिङ








