एक्सप्लेनर भिडियो
राजावादीको आन्दोलनमा ध्वस्त भयो एउटा सरकारी कम्पनी
- शुक्रबार राजतन्त्र पक्षधरको आन्दोलनका क्रममा जडिबुटीमा एक सरकारी कम्पनीमा आगजनी र तोडफोड भएको छ ।
- सञ्चो नामक जडिबुटीको तेल उत्पादन गर्दै आएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनीका कारण एउटा पनि सग्लो कोठा बाँकी छैन । दर्जन जति सवारी साधन जलेका छन् ।
- शनिबार अपराह्न जडिबुटी प्रशोधन केन्द्रमा पुग्दा पनि पुतपुत धुवाँ भने आइरहेको थियो । सञ्चोको सयौं प्याकेजको चाङमा लागेको आगोबाट धुवा आइरहेको छ ।
- कर्मचारीहरु अब के गर्ने भन्ने अन्यौलमा छन् । महाप्रवन्धक संगीता यादवका अनुसार के कति कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको छ
- बल्लतल्ल उठ्न लागेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी ‘राजा चाहियो’ भनेर गरिएको अराजक आन्दोलनले नराम्ररी थला परेको छ ।
प्रकाशित मिति:
आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





