एक्सप्लेनर भिडियो
बालेन-ओली झगडाको घानमा काठमाडौंका सफाइ कर्मचारी
- बिहान बिहान काठमाडौंका सडक बढार्ने सफाइ कर्मचारीले तलब नपाएको २ महिना भयो ।
- मेयर बालेन शाह र संघीय सरकारको लडाईंको घानमा दिनदिनै सडक बढार्ने यी सामान्य कर्मचारीहरु परेका छन् ।
- प्रमुख प्रशासकीय अधिकृतलाई लिएर काठमाडौं महानगरपालिका र संघीय सरकारबीच विवाद सुरु भएपछि सफाइ कर्मचारीलाई तलब दिइएको छैन ।
- तलब नआउँदा सफाइ कर्मचारीलाई चाडपर्व र जात्रा मनाउन समस्या भएको छ । बालबच्चाको स्कुलमा शुल्क तिर्न पनि पाएका छैनन् । जीविका चलाउन आफन्त र साथीहरुसँग सापटी लिन थालेका छन् ।
प्रकाशित मिति:
आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





