एक्सप्लेनर भिडियो
डेढ वर्षपछि फेरि शिक्षकहरु सडक प्रदर्शनमा
- शिक्षकहरु किन पटक पटक आन्दोलन गरिरहेका छन् ? उनीहरुको माग के छ ? एक पटक सहमति भइसकेपछि पनि उनीहरुको माग किन पूरा हुँदैन ?
- २०८० भदौमा सरकारले विद्यालय शिक्षा विधेयक आएपछि शिक्षकहरुले ठूलो आन्दोलन गरे । आन्दोलनपछि उनीहरुका माग पनि समेटेर विधेयक जारी हुने सहमति भयो । तर डेढ वर्षसम्म कार्यान्वयन भएन ।
- देशभर ४ लाख संख्यामा रहेका शिक्षकहरु आन्दोलन चर्काउन पर्याप्त छन् । सायद त्यसैले उनीहरु फेरि काठमाडौंको सडक घेर्न र सिंहदरबारलाई खबरदारी गर्न आइपुगेका छन् ।
- के यसपटक उनीहरुको माग पूरा होला त ?
प्रकाशित मिति:
मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





