एक्सप्लेनर भिडियो
को हो मूर्तिचोर ?
- राजावादी गतिविधि बढ्न थालेपछि नेताहरुले सार्वजनिक रुपमा भन्न थालेका छन्, मूर्तिचोर को हो ?
- उनीहरुले पूर्व राजपरिवारका सदस्य, खासगरी पूर्वराजा ज्ञानेन्द्र शाहतिर संकेत गरेका हुन् ।
- राजनीतिक व्यवस्था र सत्ताधारीहरु फेरिंदा पनि मूर्ति चोरी निर्मुल भएन ।
- भरियाहरु समातिए पनि योजनाकार को हुन् र मूर्ति कसले किनबेच गर्दै थियो भन्ने कहिल्यै खुल्न पाएन ।
- धेरैले मूर्ति चोरीमा ‘शक्तिसम्पन्न व्यक्तिहरु नै संलग्न छन्’ भन्ने मान्दै आएका छन् ।
- नेपालमा कहिलेदेखि र कसरी मूर्तिचोरी फस्टायो ? आखिरमा को हुन् त मूर्तिचोर ? यसमा पूर्वराजपरिवारलाई किन मुछिन्छ ?
- अप्रमाणित आरोपबारे अहिलेसम्म पूर्वाराजाले कहिले पनि मुख खोलेका छैनन् ।
प्रकाशित मिति:
बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





