एक्सप्लेनर भिडियो
तीनकुने घटनाको इतिवृत्तान्त : १५ गते कुन बेला के भयो ?
- दुई जनाको ज्यान लिने गरी भएको हिंसात्मक घटना भएयताका पाँच दिन काठमाडौंको सडक शान्त छ । तर हिंसात्मक घटना कसरी भयो भन्ने बहस तातिएको छ ।
- सरकारले यो घटनाका पूर्व राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर्याएको छ । आन्दोलनरत पक्षले सरकार आफैंले हिंसा भड्काएको आरोप लगाएको छ । केही भिडियो भाइरल पनि भएको छ, जसले मानिसहरुमा अनेक संशय पैदा भएको छ ।
- प्रहरीले बुधबार पत्रकार सम्मेलन नै गरेर चैत १५ गते कुन समयमा के भयो भनेर सार्वजनिक गरेको छ ।
- राजावादीको आन्दोलनको दिन कुन बेला के भयो ?
प्रकाशित मिति:
बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





