एक्सप्लेनर भिडियो
शिक्षक आन्दोलन
१७ थरि शिक्षक : कसैलाई तलब पुगेन, कसैलाई पेन्सनको चिन्ता
- चैत २० गतेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा आन्दोलनकारीको नयाँ टोली आइपुगेको छ ।
- यहाँ छन्, हाम्रा विद्यालयहरुमा पढाउने शिक्षक । तर शिक्षकहरु एकथरी मात्र छैनन् । आन्दोलनको आयोजक नेपाल शिक्षक महासंघका अनुसार विद्यालयहरुमा पढाउने १७ थरि शिक्षक छन् ।
- कोही स्थायी शिक्षक, कोही स्थायी भए पनि पेन्सनबाट वञ्चित, कोही राहत दरबन्दी, कोही साविक उच्च माविको करार शिक्षक । अनि कोही बालविकास सहजकर्ता ।
- जतिथरी शिक्षक छन्, समस्या पनि त्यति नै थरीका छन् । तर उनीहरुको माग भने साझा छ, यसपटकको आन्दोलनबाट सबैथरि शिक्षकको समाधान हुनुपर्छ ।
प्रकाशित मिति:
बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





