एक्सप्लेनर भिडियो
दलहरुले तोडे बालेनको 'हठ', हाजिर भए गुरागाईं
- मेयर बालेन शाह प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कुनै हालतमा हाजिर गराउने अडानमा थिए । बिहीबार महानगरका कर्मचारी र जनप्रतिनिधिहरुले नै फिल्मी शैलीमै गुरागाईंलाई कार्यालयमा लगेर हाजिर गराए ।
- सुरुमा नगर प्रहरीले बाटो छेके । जनप्रतिनिधिले स्कर्टिङ गर्दै अगाडि बढेपछि नगर प्रहरीको केही लागेन । कर्मचारीले जिन्दावादको नारा लगाए, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला फोडेर कार्यकारी अधिकृत भित्र्याए ।
- सुनिताले मेयर बालेनले कोठाभित्र बसेर आदेश मात्रै दिएको र समस्या समाधान गर्न पहल नलिएको भनेर आक्रोश पोखिन् । वडाध्यक्षहरुले पनि मेयरले गुरागाईंमाथि अन्याय गरिएको र त्यसले महानगरले समस्या भोगेको भन्दै विरोध गरे ।
प्रकाशित मिति:
बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





